‘हजार जुनीसम्म’ आइटम ट्रयाक रिलिज : दीपाश्री-आर्यन फिचर्ड

0

फिल्म हजार जुनीसम्मको पहिलो गीत ‘आज नगद भोलि उधारो’ रिलिज भएको छ । यो ट्रयाकमा दीपाश्री निरौला र आर्यन सिग्देललाई केमियो फिचर्ड तुल्याइएको छ ।

बसन्त सापकोटाको संगीत एवं एकनारायण भण्डारीको शब्द रहेको गीतमा प्रल्हाद तिमल्सिना, मीना निरौला र दीपाश्रीको स्वर समावेश छ ।

‘नाइँ नभन्नू ल’ फेम्ड विकासराज आचार्य निर्देशित फिल्मलाई सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । फिल्म चाहिँ भदौ ६ गते रिलिज हुँदैछ । स्वस्तिमा खड्का, अखिलेश प्रधान लगायत मुख्य भूमिकामा छन् ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply