डिज्ने-मार्भलद्धारा १० फिल्म निर्माण घोषणा : लाइनअप

0

‘अब एभेन्जर्स : एन्ड गेमको कथा सकिएको छ’ शनिबार नयाँ फिल्म घोषणा कार्यक्रममा मार्भल स्टुडियो प्रमुख केभिन फेइजले भने ।

११ वर्ष र २३ फिल्मपछि मार्भल बोसले नयाँ सिनेम्याटिक युनिभर्सको लागि पर्दा उघारेका छन् । ‘एभेन्जर्स : एन्ड गेम’ अवतारको कीर्तिमान तोड्दै गर्दा फेइज नयाँ लाइनअप सुनाउँदै थिए ।

अभिनेत्री नाटाली पोर्टम्यान हलिउडमा आयोजित समारोहमा थोर महिला एक्ट्रेसको रुपमा चयन भएपछि खुशि मुद्रामा ।

यस्तो छ मार्भल लाइनअप :
ब्ल्याक विडो (मे १, २०२०)
द फाल्कन एन्ड द विन्टर सोल्जर (डिज्ने प्लस, २०२०)
इटर्नल्स (नोभेम्बर ६, २०२०)
साङ ची एन्ड द लिजेन्ड अफ टेन रिङ्स (१२ फेब्रअरी, २०२१)
वान्डाभिजन (डिज्ने प्लस, स्प्रिङ २०२१)
लोकी (डिज्ने प्लस, स्प्रिङ २०२१)
डक्टर स्ट्रेन्ज एन्ड द मल्टिभर्स अफ म्याडनेस (मे ७, २०२१)
ह्वाट इफ…? (डिज्ने प्लस, समर २०२१)
ह्विकी (डिज्ने प्लस, फल २०२१)
थोर : लभ एन्ड थन्डर (५ नोभेम्बर, २०२१)

Share.

About Author

Leave A Reply