यौन व्यवसायीको अधिकारको पक्षमा रेखा : भिडियो संवाद

0

अभिनेत्री रेखा थापाले यौन व्यवसायको खुलेर समर्थन गरेकी छन् । मूभिमान्डुँसग कुरा गर्दै उनले उनले यस पेशालाई इज्जत, प्रतिष्ठा र तपस्यासँग व्याख्या गरिन् ।

रिलिज हुन लागेको सिनेमा पलाँसमा उनी मुख्य पात्रमा छिन् जहाँ उनले यौन व्यवसायी महिलाकै भूमिकामा अभिनय गरेकी छन् । उनको यो अभिव्यक्तिलाई अधिकारवादी कोणबाट व्याख्या गर्न सकिन्छ ।

हेर्नूस रेखासँगको पूर्ण संवाद :

Share.

About Author

Leave A Reply