कबड्डी कबड्डी कबड्डी : ओरजिनल साउन्ड ट्रयाक रिलिज

0

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ओरजिनल साउन्ड ट्रयाक इन्टरनेट रिलिज भएको छ । संगीतकार स्वयम कालिप्रसाद बाँस्कोटा र अनुपम शर्मा भिडियोमा र्‍यापरको भूमिकामा फिचर्ड छन् ।

रामबाबु गुरुङ निर्देशित फिल्म ३ असोजमा रिलिज हुँदैछ । दयाहाङ राई, उपासनासिंह ठकुरी मुख्य भूमिकामा छन् । हेर्नूस ट्रयाक :

Share.

About Author

Leave A Reply