जीवन काँडा कि फूल : ट्रेलर रिलिज, प्रदर्शन चैतमा

0

फिल्म ‘जीवन काँडा कि फूल’ले ट्रेलर रिलिज गरेको छ । साहित्यकार झमक घिमिरेमाथि बनेको बायोपिक आगामी चैत २२ गते प्रदर्शन समेत हुने भएको छ ।

फिल्मले घिमिरेले शिक्षा प्राप्तीका लागि गरेको संघर्षको कथा भन्छ । अवस्था थापाले घिमिरेको बाल्यकालिन पात्रको चरित्र चित्रण गरेकी छन् भने रोजिता बुद्धाचार्यले युवती उमेरको ।

किसन सुनार, उमा घिमिरे र सारिका घिमिरे सहायक भूमिकामा छन् । वर्ष २०७६ मा घिमिरेको पुस्तक ‘जीवन काँडा की फूल’ले मदन पुरस्कार जितेको थियो । सोही पुस्तकमाथि फिल्म आधारित छ ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply