‘कबड्डी ३’ ट्रेलर रिलिज : अन्तरजातिय विहेमाथि रोमान्स-कमेडी

0

प्रतीक्षित फिल्म ‘कबड्डी’को तेस्रो श्रृंखलाले ट्रेलर रिलिज गरेको छ । अन्तरजातिय विवाहको विषयवस्तुमा बनेको फिल्ममा दयाहाङ राई र उपासनासिंह ठकुरीको मुख्य भूमिका छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म ३ असोजमा देशव्यापी प्रदर्शन हुँदैछ । कमेडी, एक्सन र सोसल मुद्दालाई समेटिएको ट्रेलर आकर्षक लाग्छ । तल्लो मुस्ताङको सेटमा फिल्म खिचिएको हो ।

कर्म, बुद्धि तामाङ, विल्सनविक्रम राई, माओत्से गुरुङ लगायत फिल्ममा छन् । ट्रेलरले जनजातिभित्रको वैवाहिक संस्कारलाई पनि चित्रण प्रयत्न गरेको छ । हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply