छठपर्वमा ‘लभ डायरिज’ : फिल्म क्यालेन्डर

0

फिल्म ‘लभ डायरिज’को नयाँ प्रदर्शन मिति तय भएको छ । छठ पर्वको छेकोमा कात्तिक १५ गते फिल्म रिलिज हुने जानकारी प्रेषित विवरणमा जनाइएको छ ।

लभ डायरिज : ‘सुनेऊ कि सुनिनौ’ इन्टरनेट रिलिज

सौरभ चौधरी निर्देशित फिल्ममा सुशिल श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल मुख्य भूमिकामा चित्रित छन् । विनोद सापकोटा र सरोज तुलाधर निर्माता हुन् ।

छठपर्वमा ‘डक्टर सिके राउत’ र विराज भट्ट स्टारर ‘साङ्लो’ समेत प्रदर्शनमा आउँदैछन् ।

Share.

About Author

Leave A Reply