‘कबड्डी ३’ गीत ‘माया पिरती’ इन्टरनेट रिलिज, दयाहाङ–उपासना फिचर्ड

0

फिल्म ‘कबड्डी ३’ को नयाँ गीत ‘माया पिरती’ इन्टरनेट रिलिज भएको छ । दयाहाङ राई र उपासना ठकुरी गीतमा फिचर्ड छन् ।कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर समावेश गीत कर्णप्रिय लाग्छ । फिल्मको अघिल्लो गीतलाई पनि दर्शकले रुचाएका थिए ।

सोमबार आयोजित प्रेसमिटमा निर्देशक रामबाबु गुरुङले फिल्मको गीत संगीतले दर्शकको मन जित्ने बताएका थिए । गीतमा लिरिक्स पनि प्रस्तुत भएकाले दर्शकले शब्दहरु पढन् सक्छन् ।

असोज ३ गते फिल्म रिलिज हुँदैछ । हेर्नूस र सुन्नूस गीत :

Share.

About Author

Leave A Reply