‘प्रेमगीत ३’ छायांकन सुरु, दक्षिणकाली मन्दिरमा मुहुर्त पूजा

0

प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ छायांकन आजदेखि काठमाण्डुमा सुरु भएको छ । विहानै फिल्म युनिटले दक्षिणकाली मन्दिरमा पूजाआज गर्‍यो ।

कीर्तिपुरमा निर्माण भएको भव्य सेटमा फिल्मांकन हुँदैछ । बीस प्रतिशत छायांकन काठमाण्डु र बाँकी मनाङमा छायांकन हुने भएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने फिल्ममा प्रदीप खड्का, मनिष रावत र क्रिस्टिना गुरुङको मुख्य भूमिका हुनेछ । चैत २८ गतेलाई रिलिज डेट तोकिएको छ ।

Share.

About Author

Leave A Reply