‘सेल्फी किङ’ पात्र पोस्टर : बिपिन कार्कीको प्रोटागोनिस्ट अवतार

0

अन्ततः ‘सेल्फी किङ’ले नयाँ प्रदर्शन मिति तय गरेको छ । बिपिन कार्की फिचर्ड पोस्टरमा उल्लेख भए अनुसार फिल्म २४ माघमा रिलिज हुनेछ । सेल्फी किङ नामक पात्रले गुमाएको पहिचानलाई चिनाउन गर्ने संघर्ष फिल्मले गर्छ ।

हाँस्य र नाट्य जनरमा निर्देशक टन्र्ड दिनेश राउतले फिल्म निर्माण गरेका हुन् । विशाल सापकोटा निर्देशक हुन् । लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, जीवन भट्टराई लगायत लिड रोलमा छन् । यसअघि ‘प्रसाद’ निर्देशन र निर्माण गरेका राउत र सुवास थापाले सेल्फी किङमा सहकार्य गरेका छन् ।

Share.

About Author

Leave A Reply