१२ फिल्मद्धारा रिलिज मिति निश्चित : क्यालेन्डर

0

वर्ष २०७६ को समाप्ती नेपाली फिल्मका लागि के सुखद बन्ला ? अहिलेसम्म जम्मा १२ वटा फिल्मको रिलिज मिति मात्र निश्चित छ । कलात्मकरुपमा सन्तोषजनक मानिएपनि विगतको तुलनामा यसवर्षको आखिरीमा रिलिज हुने फिल्मको संख्या न्यून हो ।

‘आमा’ र ‘सेन्टी भाइरस’ आशा गर्न लायक फिल्म हुन् । ‘नीरफूल र ‘आमा’लाई समिक्षात्मकरुपमा आशा गर्न सकिन्छ । ‘प्रेमगीत’ र ‘चपली हाइट’का तेस्रा सिक्वेल व्यवसायिक प्रतिस्पर्धामा उत्रन सक्छन् ।

माघ
३ : बाह्र सत्ताइस
१७ : द कर्मा
२४ : सेल्फी किङ/साङ्लो

फागुन
२ : लभ डायरिज
९ : आमा/सेन्टी भाइरस
२३ : म यस्तो गीत गाउँछु २
३० : नीरफूल

चैत
२१ : लक्का जवान
२८ : प्रेमगीत ३, चपली हाइट ३

Share.

About Author

Leave A Reply