‘परदेशी २’ मा प्रकाश सपुत, दशैंमा रिलिज घोषणा

0

सुपरहिट फिल्म ‘परदेशी’को दोस्रो श्रृंखलाबाट प्रशान्त तामाङ रिप्लेस भएका छन् । गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले पूर्व इन्डियन आइडल समेत रहेका तामाङलाई रिप्लेस गर्ने पक्का भएको हो ।

निर्माता राजेश वंशल र निर्देशक नारायण रायमाझीले मुख्य पुरुष पात्रमा ‘बोल माया’ फेम्ड सपुतलाई लिखित अनुबन्धन गरे । आगामी दशैंमा फिल्म रिलिज गर्ने तयारीमा छन् निर्माता । अघिल्लो प्रिक्वेल पनि २०७२ को दशैंमा प्रदर्शन भएको थियो ।

Share.

About Author

Leave A Reply