आमिर खान स्टारर ‘सेक्रेट सुपरस्टार’ तिहारमा, रजनीकान्तसँग भीडन्त

0

आमिर खान स्टारर ‘सेक्रेट सुपरस्टार’ सन् २०१७ को तिहारमा रिलिज हुने भएको छ । आगामी तिहारको दिन फिल्म रिलिज हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

आमिरको यो फिल्म उक्त मितिमा रजनीकान्त र अक्षय कुमार स्टारर २.० सँग भिड्नेछ । गोलमाल अगेन पनि उक्त डेटमा रिलिज हुनसक्ने जनाइएको छ । किन आमिरले तिहार नै रिलिज डेट तोके त ? धेरैको उत्सुकताको विषय बनेको छ ।

पूर्वनिर्धारित मिति ११ अगस्टमा शाहरुख खान र अनुष्का शर्मा स्टारर एवं अक्षय कुमार स्टारर ट्वाइलेट एक प्रेमकथा रिलिज हुने भएपछि निर्माताले डेट सारेको जनाइएको छ ।

Share.

About Author

Leave A Reply