प्रेमगीत ३ : ‘हात्ती ढुंगामा’ गीत इन्टरनेट रिलिज

0

फिल्म ‘प्रेमगीत ३’ले पहिलो गीत इन्टरनेट रिलिज गरेको छ । ‘हात्ती ढुंगामा’ बोलको गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । मनाङको आञ्चलिकता भिडियोमा देख्न सकिन्छ ।

माओत्से गुरुङ र सुनिल थापा समेत गीतमा फिचर्ड छन् । कल्याण सिंहद्धारा संगीतबद्ध गीतमा मेलिना राई र सागर आलेको स्वर समावेश छ । हर्क साउदका शब्द छन् ।

सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मले दुई सय वर्ष अगाडिको प्रेम चित्रण गर्ने जनाइएको छ । आगामी चैत २८ गते फिल्म प्रदर्शन हुने जनाइएको छ ।

Share.

About Author

Leave A Reply