लाइभ : अस्कर अवार्ड मनोनयन घोषणा समारोह

0

अस्कर अवार्डको मनोनयन घोषणा समारोह अहिले भैरहेको छ । अस्कर इतिहासमा पहिलोपटक लाइभ स्ट्रिमिङमार्फत मनोनयन घोषणा गरिएको हो । अस्कर विजेता र मनोनित सेलेव्रिटीहरु अहिले समारोहमा उपस्थित छन् ।

आफ्ना डिजिटल प्लेटफर्ममार्फत अस्कर कमिटीले लाइभ गरेको हो । यसअघि समारोह आयोजना हुन्थे । अस्कर लाइभ युट्युव यहाँ उपलब्ध छ । स्रोत : अस्कर अवार्ड

Share.

About Author

Leave A Reply